सोमबार, जेठ २७, २०८२

रवि लामिछानेका गाडी चालक थापाको उपचारका क्रममा निधन

नेपालखोज २०८० वैशाख १९ गते १५:३५

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापाको उपचारका क्रममा निधन भएको छ । उनको उपचारका क्रममा आज मंगलबार दिउँसो निधन भएको हाे । उनको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय दिलबहादुर थापा वैशाख ४ गते बिहान ४ बजे चितवनमा घरको छतबाट तल भुइँमा खसेको अवस्थामा भेटिएका थिए ।

प्रतिक्रिया