बिहीबार, जेठ २, २०८२

कम्बोडीया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

नेपालखोज २०८० वैशाख १९ गते १७:३९

काठमाडाैं । वैदेशिक रोजगारीको लागि कम्बोडीया पठाईदिन्छु भनी ७ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ परेको छ ।

जिल्ला चितवन राप्ती न.पा. वडा नं. ०९ लालपुर घर भएका ३१ बर्षिय राजु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरी वैदेशिक रोजगार विभाग पठाएको छ ।

प्रतिक्रिया