सोमबार, जेठ २७, २०८२

कहिले बोलाइदैछ संसदको बजेट अधिवेशन ?

नेपालखोज २०८० वैशाख २० गते १२:४६

काठमाडौं । सरकारले वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउने तयारी गरेको छ ।

सोही अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २४ गते संसद अधिवेशन बोलाउने गरि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

संसदको हिँउदे अधिवेशन वैशाख १५ गते अन्त्य भएको थियो।

प्रतिक्रिया