सोमबार, जेठ २७, २०८२

गठबन्धन बैठक : सरकारका काम प्रभावकारी बनाउनेलगायत विषयमा छलफल

नेपालखोज २०८० वैशाख २० गते १८:३५

काठमाडाैं । सत्ता गठबन्धनको बैठकले सरकारलाई चाँडै पूर्णता दिने निर्णय गरेको छ । बुधबार बालुवाटारमा बसेको बैठकले सरकारलाई चाँडै पूर्णता दिने निर्णय गरेको हाे ।

साथै गठबन्धन बैठकमा सरकारका काम प्रभावकारी बनाउने लगायत विषयमा छलफल भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताको उपस्थिति थियो ।

प्रतिक्रिया