सोमबार, जेठ २७, २०८२

टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आज काठमाडौं ल्याइँदै

नेपालखोज २०८० वैशाख २१ गते ९:०५

काठमाडाैं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आज काठमाडौं ल्याइँदै छ ।

बुधबार बुटवलबाट पक्राउ गरिएका सन्दीपलाई आज काठमाडौं ल्याउन लागिएकाे हाे । नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न रहेको आराेपमा उनी पक्राउ परेका हुन्

प्रतिक्रिया