पूर्व मन्त्री रायमाझीका छोरालाई काठमाडौं ल्याइयो
नेपालखोज
२०८० वैशाख २१ गते ११:१०

काठमाडौं । पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई काठमाडौं ल्याइएको छ ।
नक्कली भुटानी शरणार्थी बनाउन सहयोगी भूमिका खेलेको आरोपमा भैरहवामा बुधबार पक्राउ परेका उनलाई आज बिहान काठमाडौं ल्याइएको हो । सोही आरोपमा प्रहरीले पूर्वमन्त्री रायमाझीलाई पनि खोजीको सूचीमा राखेको छ ।
सम्बन्धित
प्रतिक्रिया