सोमबार, जेठ २७, २०८२

माओवादीको पदाधिकारी बैठक पेरिस डाँडामा जारी

नेपालखोज २०८० वैशाख २१ गते १८:००

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा जारी छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शरणार्थी प्रकरण, बजेट र सरकारमा रास्वपाको सहभागिताबारे नेताहरुसँग छलफल गरिरहेका छन् ।

प्रतिक्रिया