मंगलबार, जेठ २८, २०८२

ढाकाकुमारको रिटमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

नेपालखोज २०८० वैशाख २५ गते १५:५८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट कारबाही गरेका ढाकाकुमार श्रेष्ठको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले श्रेष्ठको रिटमाथि सुनुवाइ गर्दै कारबाही गर्नुको कारण देखाउ आदेश जारी गरेको हो ।

व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड डिल गरेको अडिओ सार्वजनिक भएपछि रास्वपाले सांसद र पार्टीको साधारण सदस्यसमेत नरहेने गरी निष्कासन गरेको थियो ।

प्रतिक्रिया