मंगलबार, जेठ २८, २०८२

प्रधानमन्त्री भ्रष्टलाई जोगाउने खेलमा छन् : अध्यक्ष ओली

नेपालखोज २०८० वैशाख २५ गते १८:२७

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टलाई जोगाउने खेलमा रहेको टिप्पणी गरेका छन् । उनले सधैं ट्रेलर मात्र नभएर सिनेमा छिटो देखाउन प्रचण्डलाई चुनौती दिए ।

आज राष्ट्रिय युवा संघको वैठकमा बोल्दै ओलीले पार्टीले भ्रष्टाचारको ढाकछोप नगर्ने तर आफ्नो पार्टीविरुद्धमा षडयन्त्र हुन्छ भने त्यो सह्य नहुने बताएका छन् ।

प्रतिक्रिया