एमाले सचिवालय बैठकको सार : रायमाझीले अनुसन्धानलाई सघाउनुपर्ने
नेपालखोज
२०८० वैशाख २६ गते १८:३४

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले सचिव टोपबहादुर रायमाझीले प्रहरी अनुसन्धानलाई सघाउनुपर्ने सार निकालेको छ । रायमाझीलाई कारबाही गर्ने विषयमा भने छलफल नभएको बताइएको छ ।
एमाले विधिको शासन मान्ने पार्टी भएकाले विधिपूर्वक गरिने अनुसन्धानलाई सघाउनुपर्ने निचोड सचिवालय बैठकले निकालेको हो । अनुसन्धान निष्कर्षमा नपुगिसकेकोले पार्टीले कारवाही गर्ने कुरामा हतार नगर्ने निर्णय गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया