बिहीबार, जेठ २, २०८२

हिजैबाट थियो खाणको मोबाइल अफ

नेपालखोज २०८० वैशाख २७ गते १०:४२

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ष्ण खाणको हिजैदेखि मोबाइल अफ थियो ।

खाणले दुई दिनअघि प्रहरीमा कागज गरी फर्किएको भएपनि मङ्गलवारबाट मोबाइल अफ गरेर बसेको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीले उनलाई बुधवार बिहान चाबहिलस्थित निवासबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया