खाँणका स्वकीय सचिव पक्राउ
नेपालखोज
२०८० वैशाख २७ गते ११:४०

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परेका छन् । केसीलाई जडिबुटीबाट पक्राउ गरिएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि बुधबार बिहान खाँणलाई मैजुबहालस्थित निवासबाट र केसीलाई जडिबुटीबाट पक्राउ गरेको स्रोतले बतायो ।
सम्बन्धित
प्रतिक्रिया