बालकृष्ण खाणलाई ४ दिन थुनामा राख्ने अनुमति
नेपालखोज
२०८० वैशाख २७ गते १६:२७

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अनुसन्धानका लागि थुनामा राख्न अदालतले ४ दिन म्याद दिएको छ ।
नेपाली नागरिकलाई नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा खाणलाई बुधबार प्रहरीले विहान पक्राउ गरेको थियो ।
प्रहरीले खाणसँगै उनका पीए नरेन्द्र केसीलाई पनि पक्राउ गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया