एकैपटक ६५० बढी अधिकृतको सरुवा (सूचीसहित)
नेपालखोज
२०८० वैशाख ३० गते ७:५०

काठमाडौं । न्याय सेवा आयोगले एकैपटक ठूलो संख्यामा न्याय सेवा, कानून र सरकारी वकिलतर्फका अधिकृतहरुको सरुवा गरेको छ ।
शुक्रबार बसेको आयोगको बैठकले ६५० भन्दा बढी अधिकृतहरुको सरुवा गरेको हो ।
हेरौँ, सरुवाको सूची
सम्बन्धित
प्रतिक्रिया