लुम्बिनी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै
नेपालखोज
२०८० जेठ ८ गते १०:४२

काठमाडौं । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् आज विस्तार हुँदै छ ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एक/एक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
यसअघि मुख्यमन्त्री चौधरीले गत वैशाख १५ गते शपथग्रहण गर्दै चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया