आइतबार, असार १, २०८२

बुधबार सङ्घीय संसद्को संयुक्त बैठक बस्ने

नेपालखोज २०८० जेठ ९ गते १९:५४

काठमाडौं । सङ्घीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न बुधबार अपराह्न ४ बजे संयुक्त बैठक बस्ने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सो जानकारी गराए। सो सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ ।

प्रतिनिधिसभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया