प्रतिनिधिसभाबाट पारित भयाे सरकारको नीति तथा कार्यक्रम
नेपालखोज
२०८० जेठ १३ गते २१:४१

काठमाडाैं । प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । पाँच दिन प्रतिनिधिसभाको बैठकमा छलफल भएपछि सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सदनमा प्रस्तुत गरेका थि ए। राष्ट्रिय सभाको बैठकले यसअघि नै नीति तथा कार्यक्रम पारित गरिसकेको छ ।
सम्बन्धित
प्रतिक्रिया