राष्ट्रपतिबाट ‘मृत विधेयक’को संवैधानिक ढाँचामा किर्ते काम भएको छ : एमाले
नेपालखोज
२०८० जेठ २१ गते १०:४२

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गर्ने क्रममा राष्ट्रपतिबाट ‘मृत विधेयक’को संवैधानिक ढाँचामा किर्ते काम भएको आरोप लगाएको छ ।
राष्ट्रपतिबाट मृत विधेयक प्रमाणीकरणका नाममा सरकारी कागजात किर्ते गरेको बाहिर आइसकेकाले मौन रहन नसक्ने एमालेका प्रमुख सचेतक पदम गिरीले बताएका हुन् ।
सो कुरा नेकपा एमालेले आज संसदमा उठाउने तयारी गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया