एक घण्टाको लागी संसद बैठक स्थगित
नेपालखोज
२०८० जेठ २१ गते १२:५०

काठमाडौं । प्रतिपक्षी तीन दलले गरेको बिरोधपछि एक घण्टाको लागी संसद बैठक स्थगित भएको छ ।
आइतबार संसदको बैठक सुरु भए लगतै एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाका सांसदहरु उठेर संसद अवरुद्व गरेका थिए ।
सांसदहरुले निष्क्रिय भइसकेको विधेयकलाई असंवैधानिक ढंगले प्रमाणीकरण गरको भन्दै संसद अवरुद्व गरेपछि संसद बैठक एक घण्टाको लागी स्थगित भएको हो ।
सम्बन्धित
प्रतिक्रिया