बुधबार, असार ४, २०८२

नियमित स्वास्थ्य जाँचका लागि सिंगापुर गए देउवा

नेपालखोज २०८० जेठ ३१ गते ८:४३

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएका छन् । देउवासँगै उनकी श्रीमती आरजु राणा पनि गएराति त्यसतर्फ प्रस्थान गरेका हुन् । 

नियमित स्वास्थ्य जाँचका लागि उनी सिंगापुर गएको देउवाको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया