बिहीबार, असार ५, २०८२

न्याय परिषद्को बैठक बिनानिष्कर्ष सकियाे

नेपालखोज २०८० असार ११ गते १७:२५

काठमाडौं । न्याय परिषद्को बैठक बिनानिष्कर्ष टुंगिएको छ । न्यायाधीश नियुक्ति सम्बन्धमा सोमबार बसेको परिषद्को बैठक निर्णयविहीन भएको हो ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा बसेको परिषद्को बैठक कुनै निष्कर्षमा पुग्न सकेन ।

प्रतिक्रिया