योगेश भट्टराईलाई इलाममा पहिचानवादीले देखाए कालो झन्डा
नेपालखोज
२०८० असार १४ गते १६:३७

काठमाडाैं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईलाई इलाममा पहिचानवादीले कालो झन्डा देखाएका छन् ।
भट्टराई ७२औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन इलाम पुगेका थिए ।
कोशी नामकरणको विपक्षमा आन्दोलनरत पक्षले एमाले नेता भट्टराई चढेको गाडीलाई इलाममा रोकेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया