शनिबार, असार ७, २०८२

सदनमा जनताकाे समस्या बारेमा कुरा उठेन : रवि लामिछाने

नेपालखोज २०८० असार २५ गते १६:३९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सदनमा जनताकाे समस्याकाे बारेमा कुरा उठाउन नसकेकाे आराेप लगाएका छन् । उनले तीन दलले संसद्लाई बन्धक बनाए र जनताकाे समस्याकाे बारेमा कुरा उठाउन नसकाे काे आराेप लगाएका हुन् ।

उनले प्रतिनिधिसभाको बैठकमा आफ्ना कुरा राख्दै तीन दलले संसद् बन्धक बनाउन मिल्छ ? भन्ने प्रश्न पनि गरेका छन् । उनले व्यापार गरेर बाँचेको मान्छे बैंकको ब्याज तिर्न नसकेर पीडित बनेको र त्यसका बारेमा बोल्न पर्ने पनि बताए ।

प्रतिक्रिया