राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विद्येयक २०८० पारित हुँदै
नेपालखोज
२०८० असार २७ गते ६:४८

काठमाडौं । राष्ट्रियसभा बैठक बस्दै छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने छ । आजकाे सम्भावित कार्यसूची अनुसार आज विनियोजन विद्येयक २०८० पारित हुँदै छ ।
जसअनुसार आजको बैठकमा विनियोजन विद्येयक माथि उठेका प्रश्नको जवाफ सबन्धित मन्त्रीहरुले दिने कार्यक्रम तय भएको छ भने आजै खर्च कटौती सबन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका तय भएको छ ।
सम्बन्धित
प्रतिक्रिया