कोसी सरकारविरुद्धको रिटको प्रारम्भिक सुनुवाइ सकियाे
नेपालखोज
२०८० असार २७ गते १७:१४

काठमाडाैं । कोसी सरकारविरुद्धको रिटको प्रारम्भिक सुनुवाइ सकिएको छ ।
न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको रिटमा आजै आदेश आउने तयारी छ ।
आज न्यायाधीश मल्लको इजलासमा सुनुवाइ भएको हाे ।
सम्बन्धित
प्रतिक्रिया