अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आज नेपाल आउँदै
नेपालखोज
२०८० असार २९ गते ७:३७

काठमाडौं । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आज नेपाल आउँदै छन् । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउन लागेका हुन ।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार सहायक विदेशमन्त्री डोनाल्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटघाट गर्ने छन् ।
साथै, आफनो भ्रमणको क्रममा उनले अमेरिकन चेम्बर अफ कमर्सका प्रतिनिधिसँग पनि सामुहिक भेटघाट गर्नेछन् ।
सम्बन्धित
प्रतिक्रिया