संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएकाे बजेट सभामुखले गरे प्रमाणित
नेपालखोज
२०८० असार २९ गते १७:४४

काठमाडाैं । सभामुख देवराज घिमिरेले आर्थिक वर्ष २०८०/८१ को बजेटसम्बन्धी विधेयक प्रमाणित गरेका छन् । संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएकाे बजेट उनले प्रमाणित गरेका हुन्
उनले नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम सभामुखले प्रतिनिधिसभा र राष्ट्रियसभालेपारित गरेका विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रमाणित गरेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया