ओलीसँग र डोनाल्ड लूबीच शिष्टाचार भेट
नेपालखोज
२०८० असार २९ गते १८:४१

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लूले शिष्टाचार भेट गरेका छन् ।
एमाले पार्टी मुख्यालय, च्यासलमा भएको शिष्टाचार भेटमा एमसीसी कार्यान्वयन तथा दुई देशबीचको सम्बन्धनबारे छलफल भएको ओलीको सचिवालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया