आइतबार, असार ८, २०८२

ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा

नेपालखोज २०८० साउन ३ गते १७:४६

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेकामध्ये ४ जनाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा सकिएकाे छ ।

यसअघि बन्दी प्रत्यक्षीकरणको रिटमा चारजना निवेदकको तर्फबाट बहस सुरू भएको थियो । त्यसपछि सरकारी वकिलले बहस सुरू गरेका थिए । उनीहरूले भ्याकेटका सन्दर्भमा बहस गरेका थिए ।

प्रतिक्रिया