राष्ट्रियसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
नेपालखोज
२०८० साउन ४ गते ६:५३

काठमाडौं । राष्ट्रियसभा बैठक बस्दै छ । बैठक दिउँसो १ बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बोलाइएको छ ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार राष्ट्रियसभा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त विद्येयक प्रमाणीकरण सबन्धि पत्रको ब्योहोरा जानकारी गराउने छन् ।
साथै, उद्योग बाणिज्य तथा आपुर्तिमन्त्री रमेश रिजालले विद्युतीय ब्यापार विद्येयक २०८० ला दफाबार छलफलका लागि विद्यायन व्यस्थापन समितिमा पठाइयोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया