मधेशमा मोहमद समिम र चन्दन सिंह मन्त्रीमा नियुक्त
नेपालखोज
२०८० साउन १५ गते १७:५३

जनकपुरधाम। मधेश प्रदेश सरकारमा दुई जना मन्त्री नियुक्त भएका छन् ।
काँग्रेसबाट मोहमद समिम गृह सञ्चार तथा कानुन र जनमतबाट चन्दन सिंह श्रम तथा यातायात मन्त्री नियुक्त भएका हुन् ।
मधेश सरकारले आज छैठौं पटक मन्त्री परिषद विस्तार गरेको हो । योसँगै मन्त्री परिषदले पुर्णता पाएको छ ।
सम्बन्धित
प्रतिक्रिया