सोमबार, असार ९, २०८२

संवैधानिक परिषद्को बैठक बस्दै

नेपालखोज २०८० साउन १८ गते ७:५७

काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्ने भएको छ । मंगलबार बसेको बैठकले कुनै निर्णय गर्न नसकेपछि आज पुनः बैठक बस्न लागेको हो । सर्वाेच्च अदालतको प्रधानन्यायाधीश नियुक्ती प्रक्रिया अघि बढाउन आज संबैधानिक परिषदको बैठक बस्दैछ । 

गत मंगलबार पहिलो पटक बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न नसकेको बैठक आज बोलाइएको हो । बैठक साँझ ५ बजे बस्नेछ । आज बस्ने बैठकले सम्भवतः प्रधानन्यायधिसको नाम सिफारिस गर्ने बुझिएको छ । 

प्रतिक्रिया