प्रतिनिधिसभाको बैठक भोलि दिउँसो ३ बजे बस्ने
नेपालखोज
२०८० साउन २२ गते १७:४४

काठमाडाैं । प्रनिधिसभाको बैठक भोलि दिउँसो ३ बजे बस्ने तय भएको छ ।
पूर्वनिर्धारित तालिकाअनुसार आज बैठक बस्न नसकेपछि मङ्गलबार दिउँसो ३ बजेका लागि सारिएको हो । आज दिउँसो १ बजे बैठक बस्न नसकेपछि आजै दिउँसो ४ बजेका लागि सारिएको थियो ।
सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले बैठक विशेष कारणले उक्त समयमा बस्न नसकेको बताए।
सम्बन्धित
प्रतिक्रिया