सोमबार, असार ९, २०८२

प्रतिनिधिसभाको बैठक आज बस्दै

नेपालखोज २०८० साउन २४ गते ६:०९

काठमाडौं । संघीय संसद्अन्तर्ग प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालय जनाएको छ । 

मंगलबार सुन तस्करी प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिए पनि प्रमुख प्रतिपक्षी दल एमालेले नारबाजी गरेको थियो ।

आज पनि  नेकपा (एमाले)को अवरोधका कारण बैठक सञ्चालन हुनेमा शंका छ । संसदीय छानबिन समिति बनाउनुपर्ने एमालेको माग गर्दै आएको छ । 

प्रतिक्रिया