शनिबार, असार २१, २०८२

यी हुन् याे साताका महत्वपूर्ण खबर !

नेपालखोज २०८० साउन २७ गते २०:००

काठमाडाैं । नेपालखोजका नियमित पाठकका लागि यो साताका महत्वपूर्ण खबर एकीकृत गरेर पोष्ट गरेका छौँ । कुनै खबर तपाइँले पढ्न छुटाउनुभएको छ कि ? छ भने यसले तपाइलाई सजिलो बनाउने छ ।

सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा तत्कालीन मन्त्रिपरिषद्बाट निर्णय गर्ने र निर्णय प्रमाणित गरी कार्यान्वयन तहमा प्रत्यक्षरूपमा संलग्न हुनेहरूमाथि अनुसन्धान गर्न आदेश दिएको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

इन्स्टाग्राममा प्रत्येक प्रायोजित पोस्टबाट संसारभरका सेलिब्रेटिले मनग्ये आम्दानी गर्छन् । हापर एचक्यू नामको एक इंस्टाग्राम शेड्यूलिङ टूलले २०२३ को इन्स्टाग्राम रिच लिस्ट घोषणा गरेको छ ।  विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

चीनमा अहिले आर्टिफिशियल इन्टेलिजेन्स (एआई) को लहर देखिएको छ । संसारभरीका मानिसले यसको फाइदाका साथै हानिका बारेमा समेत बुझ्न थालेका छन् । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

बुबाले पनि आमाले जस्तै राम्रो र सचेतनापूर्वक बालबालिकाको स्याहार गर्न सक्छन् । बालबालिकाको गर्भ, जन्म र हुर्काइमा महिलाको लामो योगदान हुनाले आधुनिक समाजले बुबाको प्रत्यक्ष योगदान खोजिरहेको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

पुरुषहरूका लागि डिजाइन गरिएको गर्भनिरोधक चक्की चाँडै बजारमा आउँदैछ। एक नयाँ अध्ययनले देखाउँछ कि पुरुषहरू त्यसलाई जिम्मेवारीपूर्वक प्रयोग गर्न उत्सुक छन् ।  विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

ब्रोकाउलीको तरकारी धेरैले मन पराउने गर्छन् । ब्रोकाउली तरकारीको रुपमा मात्र नभई औषधिको रुपमा पनि उपयोग गर्ने गरिन्छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

यो साता नेप्से दुई हजार ६६ दशमलव शुन्य पाँच अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ९४ दशमलव १५ अंकमा पुगेको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

 इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) द्वारा समर्थित एक अनुसन्धान परीक्षणले क्षयरोगीका परिवारका सदस्यहरूको पोषणमा सुधार गरे य‍ो रोगलाई ४० प्रतिशतसम्म कम गर्न सक्ने कुरा पत्ता लगाएको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) लागे आत्तिनु नपर्ने जनाएको छ ।  विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

दानयाङ-कुन्सान ग्रान्ड ब्रिज संसारको सबैभन्दा लामो पुल हो। यसको लम्बाइ १६४,८००मिटर छ। विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया