मंगलबार, असार १०, २०८२

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त

नेपालखोज २०८० भदौ ४ गते १९:२६

काठमाडौं । विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त भएका छन् ।

संसदीय सुनुवाइ समितिले सिफारिस अनुमोदन गरेपछि विश्वम्भरप्रसाद श्रेष्ठलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश नियुक्त गरेका छन् । 

आज नियुक्त भएका श्रेष्ठलाई भोलि शपथ गराइने जनाइएकाे छ ।

प्रतिक्रिया