मंगलबार, असार १०, २०८२

प्रतिनिधिसभाकाे बैठक बस्दै, यस्ताे छ कार्यसूची

नेपालखोज २०८० भदौ ५ गते ६:५४

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ । 

आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रबारे सदनलाई जानकाऽरी गराउने सम्भावित कार्यसूची रहेको छ । 

सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र तथा विषयगत समितिमा सदस्य हेरफेरबारे जानकारी गराउनेलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

प्रतिक्रिया