बुधबार, असार ४, २०८२

बढ्यो सुन चाँदीको मूल्य

नेपालखोज २०८० असोज ७ गते १२:३६

काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर कारोबार भइरहेको छ ।

आजका लागि छापावल सुनको मूल्य एक लाख १२ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ६५० र चाँदीको मूल्य १४ सय ३० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया