बिहीबार, असार १२, २०८२

एमाले बाग्मती प्रदेश कमिटीको मतदान शुक्रबारलाई सर्‍यो

नेपालखोज २०८० असोज ११ गते १९:०८

काठमाडाैं । नेकपा एमाले बाग्मती प्रदेश कमिटीको मतदान शुक्रबारलाई सरेको छ । अध्यक्षमा सहमतिको प्रयास जारी रहेको भन्दै साँझ ६ बजेबाट हुने भनिएको मतदान भोलिलाई सरेको हो ।

संशोधित कार्यतालिका अनुसार आज बेलुका ८ बजेसम्म उमेदवारी फिर्ता, ९ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने स्थायी कमिटी सदस्य तथा अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङले जानकारी दिए । 

प्रतिक्रिया