यी हुन् आजका महत्त्वपूर्ण खबरका हेडलाइन
नेपालखोजका नियमित पाठकका लागि आज हामीले प्रकाशन गरेका महत्त्वपूर्ण खबरका हेडलाइनलाई एकीकृत गरेर पोष्ट गरेका छौं । कुनै खबर तपाईंले पढ्न छुटाउनुभएको छ कि ?
राहतका शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धामा भिड्न उमेरहद नलाग्ने । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
बढ्यो डेंगीका बिरामी, अझै एक महिना जोखिम । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
अभिनेता अनमोल केसी पक्राउ । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
पाकिस्तान विष्फोट : बाउन्न जनाको मृत्यु, चवन्न घाइते । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न सरकारलाई समितिको निर्देशन । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
करिब दुई लाख मान्छे भूमध्यसागर पार गरेर युरोप पुग्दा पच्चीस सय हराए । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
राष्ट्र बैकले गर्याे १३ अर्ब १० करोड रुपैयाँको विकास ऋणपत्रको बिक्री आव्हान । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
सातामा सात अर्ब ८० करोडको सेयर किनबेच । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
जथाभावी एन्टिबायोटिक जनस्वास्थ्यमाथि खेलबाड । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
प्रतिक्रिया