संक्रमणकालीन न्यायमा जुट्यो सहमति
नेपालखोज
२०८० असोज २० गते १३:५५

काठमाडौं । संसदीय उपसमितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाएको छ ।
प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिअन्तगर्तको उपसमितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य, न्याय तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न सरकारले ल्याएको विधेयकमा सहमति जुटाएको हो ।
चार वटा विषय थप छलफलबाट टुंगोमा पुर्याउनुपर्ने भनि विषय किटान गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया