कांग्रेसले बाेलायाे संसदीय दलको बैठक
नेपालखोज
२०८० असोज २२ गते २०:५४

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । भोलि मंगलबार बोलाइएको बैठकमा इजरायलमा हमास समूहबाट भएको आक्रमणका विषयमा छलफल गरेर सरकारलाई सुझाव दिने एजेण्डा छ ।
शनिबार भएको आक्रमणमा परि १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।
सम्बन्धित
प्रतिक्रिया