शुक्रबार, असार २०, २०८२

कुरुप बन्यो फेवाताल

नेपालखोज २०७७ साउन ३ गते १३:१६

जलकुम्भी झारले फेवाताल कुरुप बनेको छ । वर्षाका कारण तालमा सरसफाइ हुन सकेको छैन् ।

प्रतिक्रिया