मन्त्रिपरिषद बैठक जारी
नेपालखोज
२०८० कार्तिक २३ गते १२:१४

काठमाडौं । मन्त्रिपरिषदको बैठक जारी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी बैठक जाजरकोट भूकम्पले पुर्याएको क्षतिका साथै अन्य नियमित मन्त्रालयगत एजेण्डामा केन्द्रित रहेको बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया