पशुपतिनाथ मन्दिर परिसरमा पूजा गर्दै भक्तजन
नेपालखोज
२०७७ साउन ५ गते १२:३१
साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिर परिसरमा पूजा गर्दै भक्तजन । कोभिड– १९ को सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि लागू गरेको बन्दाबन्दी जारी रहेकाले मन्दिरको ढोका बन्द रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया