आइतबार, असार १५, २०८२

बाढीले मोवाखोला पुल भत्काएसँगै पृथ्वी राजमार्ग अवरूद्ध

नेपालखोज २०७७ साउन ५ गते १७:११

काठमाडौं । भारी वर्षाकाे कारण पृथ्वी राजमार्गको धादिङ र चितवन जोड्ने मोवाखोलामाथिको पुल भत्काएको छ ।  धादिङतर्फ जोडिएको पुलको भागमा बाढीले कटान गरेर क्षतिग्रस्त भएको हो ।

धादिङ बेनिघाट रोलाङ गाउँपालिकामा पर्ने सो पुलमा अविरल परेको वर्षातले भत्काएसँगै पृथ्वी राजमार्गको उक्त सडकखण्ड अवरूद्ध भएको छ ।
पृथ्वी राजमार्गको अन्तर्गतका गएका साना ठूला पहिरोहरु पन्छ्याउँने कार्य भइरहेको छ ।

प्रतिक्रिया