चेतना नभएका मुर्खहरुले मात्र राजतन्त्र मान्छन् : केपी ओली
नेपालखोज
२०८० मंसिर ८ गते १७:३०

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चेतना नभएका मुर्खहरुले मात्र राजतन्त्र मान्ने टिप्पणी गरेका छन्।
काठमाडौंमा शुक्रबार युवा संघको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले भने,‘नागरिक सर्वोच्ता स्वीकार गर्न नसक्ने, एउटा व्यक्तिमा सर्वभौमसत्ता हुनुपुर्छ भन्ने पनि चेतना हो र ? त्यो त मूर्खता हो।’
नेपालमा राजतन्त्रले दुःख दिने बाहेक केही नगरेको उनले बताए ।
सम्बन्धित
प्रतिक्रिया