आइतबार, वैशाख २३, २०८१

नेपालमा २४ घण्टामा थप २०७ जना कोरोना मुक्त

नेपालखोज २०७७ साउन ७ गते १६:३३

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप सय जना संक्रमण मुक्त भएका छन् ।आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले थप २०७ जना निको भएको बताए।

योसँगै नेपालमा कोरोना जित्नेको संख्या १२ हजार ६८४ पुगेको छ । नेपालमा निको हुने ७०.१ प्रतिशत रहेका छन् ।

प्रतिक्रिया