शुक्रबार, वैशाख २६, २०८२

यी हुन् आजका महत्त्वपूर्ण खबरका हेडलाइन

नेपालखोज २०८० मंसिर २१ गते २१:१३

नेपालखोजका नियमित पाठकका लागि आज हामीले प्रकाशन गरेका महत्त्वपूर्ण खबरका हेडलाइनलाई एकीकृत गरेर पोष्ट गरेका छौं । कुनै खबर तपाईंले पढ्न छुटाउनुभएको छ कि ?

नेपाल सुपर लिग : हारबाट बुटवल जोगियो, चितवनकाे तेस्रो स्थानमा उक्लने मौका गुम्याे । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

२५ अर्ब रुपैयाँको निक्षेप उपकरण बिक्री गर्दै राष्ट्र बैंक । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

एनसेलको सेयर बिक्री रोक्न उच्च अदालतको अल्पकालीन आदेश । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

झन्डै १२ अंकले बढ्दा दुई अर्ब ७९ करोडको सेयर किनबेच । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

जलवायु परिवर्तनका कारण बङ्गलादेशमा बालविवाहमा ३९ प्रतिशत वृद्धि । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

आजदेखि एक साता पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न नपाइने । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया