संसदीय सुनुवाइ समितिको बैठक बस्दै
नेपालखोज
२०८० पुष १ गते ७:२८

काठमाडौं । संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बिहान ११ बजे बैठक बस्नेछ ।
सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगानाको बैठकमा सुनुवाइ हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया